काठमाडौं : सरकारले सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई कोरोना भाइरस संक्रमितको उपचारमा खटाउने तयारी गरेको छ ।

सरकारले कोरोना भाइरस जोखिम घटाउनका लागि प्रदेश अन्तर्गत कार्यरत मेडिकल अधिकृत, वरिष्ठ चिकित्सकहरु, मेडिकल अधिकृत, वरिष्ठ चिकित्सकहरु, मेडिकल कलेजहरुमा छात्रवृत्तिमा अध्ययनरत एमडी एमएसका विद्याथीहरु तथा एमबीबीएसका विद्यार्थीहरुलाई कोरोनाको रोकथाम तथा नियन्त्रणमा सहयोगका लागि परिचालन गर्ने निर्णय गरेको हो ।

 

सरकारी छात्रवृत्तिमा एमबीबीएस र एमडीरएमएस अध्ययन सकेका डाक्टरलई आवश्यकताअनुसार परिचालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकारलाई पत्र काटेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version