काठमाडौँ: स्वास्थ्य मन्त्री भानुभक्त ढकालले नेपालमा फ्रान्सबाट आएकी एक १९ वर्षिया विद्यार्थीमा कोरना भाइरस लागेको पुष्टि गरेका छन् ।

मन्त्रालयले अहिले १२ बजेको पत्रकार सम्मेलन आयोजना गर्दै सो को जानकारी दिएको हो। सरकारले उनको र उनको परिवारको पूरा नाम ठेगाना भने खुलाएको छैन। मन्त्री ढकाले भने — हामीले अहिले उक्त पीडित युवतीलाई अस्पताल भर्ना गरेका छौँ । सरकारले हिजो नै सशस्त्रको अस्पतालमा लगेर उपचार थालिएको जानकारी दिए।

पोजेटिभ देखिएको विद्यार्थीका परिवारलाई समेत क्वारेन्टाइनमा राखिएको मन्त्री ढकालले जानकारी दिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version