काठमाडौँ: सरकारले महंगा गाडी आयातमा रोक लगाउने निर्णय गरेको छ।

कोरोनाका कारण अर्थतन्त्रमा समस्या देखिएको भन्दै सरकारले तत्काल ५० हजार अमेरिकी डलरभन्दा महंगो मूल्यका गाडी आयातमा रोक लगाउने निर्णय गरेको हो।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले ५० हजार डलरमाथिका गाडी, सुपारी, मरिच लगायतका अन्य केही वस्तुको आयातमा रोक लगाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version