काठमाडौँ: १४ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा गोकर्णेश्वर नगरपालिका ६ निवासी हरिप्रसाद तिमिल्सिना पक्राउ परेका छन् ।
उनलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मिमल्सिनाले शनिबार राति ११ बजे बालिका सुत्ने कोठामा लगी बलात्कार गरेका थिए ।
बृत्त प्रमुख डिएसी श्याम राईले तिमिल्सिनालाई बलात्कारको आरोपमा पक्राउ गरिएको बताए ।
हरि तिमल्सिालाई पक्राउ गरिएको छ । अनुसन्धान हुँदैछ । उनलाई बलात्कारको अभियोगमा पक्राउ गरिएको हो, उनले भने । , यो खबर आजको नयाँ पत्रिकामा छ ।
Facebook Comments Box
