काठमाडौँ: प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । आइतबार मध्याह्न बोलाइएको बैठकको एजेण्डाबारे भने पूर्वजानकारी नदिइएको एक मन्त्रीले जानकारी दिए ।

जेठ १५ गते संघीय सरकारको वार्षिक बजेट सार्वजनिक गर्नुपर्ने र त्यसभन्दा पहिले सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

जसअनुसार संसदको बजेट अधिवेशन बोलाउने विषयमा छलफल हुनसक्ने बताइएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version