काठमाडौँ: दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको उप–विजेता बनेका छन् ।

 

समन्था डायज उर्फ (जस्ट साम) ले दिवेशलाई चुनौती दिँदै आइतबार राती सम्पन्न अमेरिकन आइडलको विजेता बनेकी छिन् ।

American Idol winner of season 18, Samantha Diaz

यो अमेरिकन आइडलको १८ औं सिजन हो ।
यस फिनाले इतिहाँसमै पहिलो पटक कोभिड-१९ का कारण भर्चुयल प्रविधिबाट गरिएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version