काठमाडौँ: कोरोना संक्रमितको कूल संख्या ३७५ पुगेको छ । स्वास्थ्य मन्त्रालयले अहिले १०:१५ बजे जारी बिज्ञप्तीको अनुसार अहिले साँझ र बेलुका गरेर कुल १८ जना नयाँ संक्रमित थपिएको मन्त्रलायका सहप्रबकता डा समिर अधिकारीले जानकारी दिए।
जस अनुसार नरैनापुर बाँकेका १२ जना, दैलेख आठबिसकोटका एक जना, सुनसरीका एक, झापाका एक, धनुषाका २ र खोटांग हलेसीका एक जना रहेका छन् ।
Facebook Comments Box
