Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
काठमाडौं: अहिले शुक्रबार बेलुका थप ९ जनामा कोरोना भाइरस कोभिड-१९ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ५१६ पुगेको छ । आज मात्रै ५९ जनामा संक्रमण पुष्टी भएको हो ।