काठमाडौं: नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणलगायतका विषयमा आज सरकारको ध्यानाकर्षण गराउँदै छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउन लागेको हो ।

 

 

सरकारको ध्यानाकर्षण गराउन पौडेल नेतृत्वको प्रतिनिधिमण्डल बुधबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटार जान लागेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version