भारतमा पछिल्लो २४ घण्टामा ३२ हजार ६ सय ७ नयाँ जनामा संक्रमण पुष्टि भएको छ । एकदिनमा भेटिएको यो हालसम्मको सर्वाधिक संख्या हो ।

यसअघि मंगलबार २९ हजार ९ सय १७ संक्रमित भेटिएका थिए भने सोमबार २८ हजार १ सय ७८ जनामा कोरोनाको संक्रमण देखिएको थियो । यो आँकडा कोभिड१९इन्डिया डट ओराजी अनुरुप हो ।

यस्तै, बुधबार बिहारमा भाजपाका प्रदेश अध्यक्ष संजय जायसवाल संक्रमित भेटिए । यसका साथै दुई दिनभित्र भाजपा कार्यलयमा २५ जनामा संक्रमण देखियो ।

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version