काठमाडौं:  पछिल्लो समय लगातार उकालो लागेको सुनको मूल्य मंगलबार पनि बढेको छ । सुनको मुल्य प्रतितोलाको एक लाख नजिक पुगेको छ । साताको तेस्रो दिन मंगलबार छापावाल सुन तोलामा २ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुन तोलाको ९९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ।

त्यस्तै, तेजाबी सुनको भाउ ९६ हजार ३ सय ६५ रुपैयाँ पुगेको छ भने चाँदी प्रतितोला १२ सय ३० पुगेको महासंघले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version