काठमाडौं:  पछिल्लो समय लगातार उकालो लागेको सुनको मूल्य बिहिबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार सुन तोलाको एक लाख दुई हजार ५०० सय रुपैयाँमा कारोबार भईरहेको छ।

बुधबारको तुलनामा आज प्रतितोला सुनको मूल्य एक हजार १०० रुपैयाँले बढेको हो ।

त्यस्तै, चाँदी प्रतितोला ५० रुपैयाँले बढेर १३ सय ४५ पुगेको महासंघले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version