एजेन्सी: इटालियन क्लब इन्टर मिलान युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

अन्तिम ८ को खेलमा सोमबार राति बायर लेभरकुजनलाई २–१ ले हराउँदै मिलानले सेमिफाइलनमा स्थान सुरक्षित गरेको हो ।

मिलानको जितमा निकोलो बारेला र रामेलु लुकाकुले गोल गरे । बायर लेभरकुजनका लागि काई हाभर्ट्जले एक गोल फर्काए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version