काठमाडौं : प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरिएको छ ।

 

आज बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले भण्डारीलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले बताएका छन ।

त्यस्तै बैठकले युवा तथा साना ब्यबसाय स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमा डा. कल्याण रोकालाई नियुक्त गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version