काठमाडौं: भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचार गराइरहेका पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

बुटवल निवासी ५४ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

संक्रमित पुरुष मिर्गौला रोगबाट पीडित थिए । उनले डाइलासिस गराउँदै आएका थिए । पाण्डेका अनुसार उनको अन्तिम संस्कार पनि गरिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version