काठमाडौँ: आज काठमाडौँ उपत्यकामा कुल ४१५ जना कोरोना संक्रमित भेटिएका छन्।
जसमध्य ३५० काठमाडौँमा, भक्तपुरमा ५४ जना र ललितपुरमा ११ गरी कुल ४१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २४ घण्टा सरकारले १०,२२९ पिसीआर टेस्ट गरेको थियो।
त्यस्तै आज देशभरमा कुल ९२७ जनामा कोरोना पुष्टी भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुगेको छ ।
Facebook Comments Box
