काठमाडौं : काठमाडौँ उपत्यकामा थप ३५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा ३५४ जना संक्रमित थपिएको बताए
प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा २९०, भक्तपुरमा ३२ र ललितपुरमा ३२ जनामा कोरोना पुष्टि भएको हो
Facebook Comments Box
