काठमाडौँ: नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय नाघेको छ।

 

पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएसँगै शनिबार अपरान्हसम्म मत्यु हुनेको संख्या ४०१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 

निधन हुनेमा ललितपुरका २, काठमाडौँ, मोरङ, रौतहट, सर्लाही र मकवानपुरमा १/१ जना गरी ७ महिला रहेका छन्। त्यस्तै ललितपुर, काठमाडौँ, रुपन्देही र बाँकेका १/१ जना पुरुषको संक्रमणबाट मृत्यु भएको हो।

 

यो कूल संक्रमित मध्येको ०.६४ प्रतिशत हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version