काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३११४ सय ५५ निको भए३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरमा १ हजार ३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या १८ हजार २८९ रहेको छ।

पछिल्लो २४ घण्टामा थप १२ हजार २६२ पीसीआर परीक्षण भएको छ।

 

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ४५५ जना कोरोना संक्रमित निको भएसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ।

कोरोना निको हुनेको प्रतिशत ७३.४ रहेको छ।को भए

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version