काठमाडौँ: काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप १ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण भएको बताए।

प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा ७८३, भक्तपुरमा ११६ र ललितपुरमा जनामा ११८ संक्रमण पुष्टि भएको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version