काठमाडौं : कोरोना भाइरस अर्थात कोभिड १९ को सक्रिय संक्रमितको संख्या देशभर २५ हजार नाघेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जनाए अनुसार पछिल्लो २४ घण्टामा कुल संक्रमित संख्या बढेर २५ हजार ७ जना पुगेको छ । यो संख्यासंगै सरकारलाई अब थप बन्दाबन्दी अर्थात लकडाउनको निर्णय गर्न बाटो खुल्ने छ । तर विभिन्न संघसंस्था र व्यवसायीका कारण सरकारलाई अहिले लकडाउन गर्न अप्ठ्यारो परेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version