काठमाडौं : नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगन थापाकी श्रीमती र छोरीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

 

आज आइतबार थापाकी एक छोरी र श्रीमतीलाई संक्रमण पुष्टि भएको हो। केही दिनअघि आफैँ संक्रमित भएका थापाका बुबा-आमा पनि कोरोना संक्रमित छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version