विराटनगर : नोबेल अस्पताल विराटनगरमा आज एक जना वृद्धको कोरोना संक्रमणबाट निधन भएको छ ।

विराटनगर–७ का ८६ वर्षीय वृद्धको मृत्यु भएको हो । क्यान्सर रोगले पीडित उनलाई कोरोना संक्रमण भएपछि असोज २५ उपचारका लागि भर्ना गरिएको तर उपचारकै क्रममा मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version