काठमाडौँ: आईपिएल सिजन अन्तर्गतको सोमबार राति भएको ५५ औं खेलमा देल्ही क्यापिटल्सले विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेंजर्स व्यंगलोरलाई ६ विकेल्ट पराजित गरेको छ।

देल्हीको जितमा सुरुवाती ब्याट्समान शिखर धवनले ५४ र अजिंके राहणेले ६० रनको योगदान दिए जुन जितका लागि पर्याप्त बन्यो।

१८ ओभरमा पुगेका स्तोनिस र रिशव पन्तले १८ रनको योगदान दिएसँगै देल्हीले १९ ओभरमा १५३ रनको चुनौती भेटाएको हो।

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version