काठमाडौँ: मन्त्रिपरिषदको बैठकले तीन सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको बैठकले सहसचिवहरु सुरेश आचार्य, गोकर्ण दवाडी र डा.योगेन्द्र कार्कीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version