काठमाडौँ: सरकारले एक जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव पेम नारायण कँडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version