काठमाडौँ: मन्त्रिपरिषदको आकस्मिक बैठक भर्खरै सकिएको छ ।

बैठक झण्डै एक घण्टा बसेको थियो । बैठकमा भएको छलफल र निर्णय सार्वजनिक भएको छैन ।

हिजो राजनीतिक भेटवार्तामा व्यस्त रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज आकस्मिक मन्त्रिपरिषद बैठक बोलाउनुलाई महत्वका साथ हेरिएको छ ।

प्रधानमन्त्री ओलीले हिजो राष्ट्रपति विद्यादेवी भण्डारी र कार्यकारी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version