काठमाडौँ: गृह मन्त्रालयले नेपाल प्रहरीका ९ जना एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरेको छ।

सोमबार बसेको गृह सचिवको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले एसएसपी गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, देवबहादुर बोहरा, दिवेश लोहनी, रामकृपाल साह, उमेश रञ्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्यलाई डिआइजीमा सिफारिस गरेको मन्त्रालय सम्बद्ध स्रोतले जनाएको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version