एजेन्सी: जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्नले संघर्षपूर्ण जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा बायर्नले हेर्थालाई उसकै मैदानमा १–० गोलले हराएको छ ।

बायर्नलाई जिताउन किङ्ग्ले कोमानले २१औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

जितसँगै शीर्ष स्थानको बायर्नले तालिकामा १० अंकको अग्रता बनाएको छ । उसले २० खेलमा ४८ अङ्क जोडेको छ । पराजित हेर्था भने १७ अंकसहित १५औँ स्थानमा छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version