काठमाडौँ:
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रतिगमनविरुद्ध संघर्षरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालविरुद्ध एकोहोरो ‘आक्रमण’ (शाब्दिक) गरिरहेका छन्।

हिजो (बिहीबार) मात्र उनीहरूविरुद्ध ओली शैलीकै उखानमा व्यंग्य गरेका थापाले आज (शुक्रबार) बिहानै फेरि गीतको भाकामा प्रहार गरेका हुन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version