काठमाडौँ: सरकारका प्रबक्ता एबम संचार तथा सूचना प्रविधि मन्त्री पार्बत गुरुङले आजको बसेको मन्त्रिपरिषध बैठकले फागुन २३ गते संघिय संसदको बैठक बोलाउने बिषयमा राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय नभएको जनाएका छन् ।
सो विषयमा आज छलफल मात्रै भएको हो कुनै निर्णय भएको छैन-उनले पहिलोक्लिकलाई भने। सर्बोच्च अदालतले संसद पुनर्स्थापना गर्दै फैसला भएको १३ दिन भित्र संसद बैठक डाक्न सरकारलाई भनेको थियो ।
Facebook Comments Box
