कठमाडौं । चीन सरकारले दिएको ८ लाख कोरोन विरुद्धको खोपको डोज सोमबार बिहान नेपाल ल्याइएको छ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा एक कार्यक्रमकाबीच चिनियाँ राजदूत हाउ याङ्किले स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीलाई उक्त खोप हस्तान्तरण गरेकी हुन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version