काठमाडौँ: शिर्जनशिल केन्द्रको आयोजना तथा इभेन्टसंसार डटकमको व्यवस्थापनमा विहिबारदेखि भृकुटिमण्डपमा १७औं तिज महोत्सव ‘बृहत तिज व्यापार मेला’ शुरु भएको छ ।

महिला, बालबालिका तथा समाजकल्याण माननिय मन्त्री थम माया थापा एक समारोहकाबीच मेलाको समुद्घाटन गरिन्
यस मेलामा २०० वटा भन्दा बढि स्टलहरु राखिएको छ ।

यहि भदौ १० गतेसम्म आयोजना हुने मेलामा महिलाहरुले विशेषगरि तिजको अवसरमा प्रयोग गर्ने सामाग्रीहरुका साथै नेपाली हस्तकला, गरगहना, श्रृंगारका सामाग्रीहरु, नेपाली अर्गानिक खाद्य पदार्थलगायतका सामाग्रीहरु प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन् ।

मेलामा १० भन्दा बढि स्टलहरु असाय, अशक्त, अपाङ्ग र ग्रामिण क्षेत्र पिछडिएका दिदि बहिनीहरुलाई निशुल्क उपलब्ध गराईएको छ ।

सन २००२ बाट महिला शिर्जनशिलता र उद्यमशिलता लाई प्रोत्साहन गर्ने उद्धेश्यले शुरु भएको तिज महोत्सव मेला यस पटक काठमाडौं केन्द्र भृकुटिमण्डपमा आयोजना भएको छ मेलाको अवधिभर एक लाखभन्दा बढी आगन्तुकले अवलोकन गर्ने अपेक्षा गरेका गरेको आयोजक जनाएको छ ।

महिला शिर्जना र उद्यमशिलतालाई प्रोत्साहन गर्ने उदेश्यले यस पटक ५ उकृष्ट व्यवसायलाई अवार्ड दिने प्रदान गरिने छ ।

अवलोकनकर्ताहरुको लागि निशुल्क स्वस्थ्य शिविर, निशुल्क फोटो सुट र निशुल्क मेहेन्दि आर्ट जस्ता अफर रहेको आयोजकले नाएको छ अवलोकनकर्ताहरुको लागी वाबस्था ब्यबस्ता ब्यबस्ता चाह ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version