काठमाडौँ:
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण भएको छ।

उनले आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए। अहिले आफू निवासको आइसोलेसनमा बसिरहेको उनले बताए।

‘सामान्य खोकी लागेर पिसिआर परीक्षण गराउँदा कोरोना पुष्टि भएको हो,’ निरौलाले भने। मंगलबार काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू बैठकमा उनको उपस्थिति रहेन ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version