काठमाडौँ:
कोरोना संक्रमणका कारण प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार केसीको निधन भएको छ।

नेपाल प्रहरी अस्पतालमा उपचाररत डीएसपी केसीको आज बिहीबार बिहान निधन भएको हो।

काठमाडौंको मूलपानी घर भएका ४३ वर्षीय डीएसपी केसी काठमाडौं महानगरीय प्रहरी परिसरमा कार्यरत थिए।

गत वैशाख २२ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version