काठमाडौँ:
प्रधानमन्त्री एबम नेकपा एमालेका अध्यक्ष केपी शर्म ओलीले आइतबार एकताका लागि जारी गर्नुभएको बिशेष एकताको बिज्ञप्तिलाई प्रधामन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापालेले प्रधानमन्त्री एस पहल कदमिलाई एक असाधारण निर्न्दय भनेका छन् ।

प्रम ओलीली आज साँझ पार्टी एकताका लागि ६ बुंदे एकता प्रस्ताव माधव कुमार नेपाल र झलनाथ खनाल पक्षसमक्ष राहेका हुन्। बुंदामा यसघि पार्टीले उनीहरुलाई गरिएको सबै खाले कारवाही फिर्ता लिने समेत निर्णय गरिएको छ। तर उनको बुंदा नम्बर ४ ले भने एकताका लागि समस्या पैदा गर्ने वा नेपाल-खनाल समुहमा संसय पैदा गर्ने देखिन्छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version