काठमाडौं: वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रतिनिधिसभाका बहुमत सांसदले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेपछि राष्ट्रपतिले रोक्न नमिल्ने बताएका छन् ।

संसद विघटन मुद्दामा बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्दै उनले राष्ट्रपतिले १४९ सांसदको हस्ताक्षरलाई अस्वीकार गरेर सांसदहरुको अधिकार हनन् गरेको जिकिर गरे ।

उनले राष्ट्रपतिले देउवालाई प्रधानमन्त्रीमा अस्वीकार गरेको कदम सच्याउनुपर्ने बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version