काठमाडौँ: नेपाल राष्ट्र बैंकले असार १६ गते बुधबारदेखि साताको सबै कारोबार दिनमा रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली (आरटिजीएस) सञ्चालन गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले नेपाल सरकारको विद्युतीय कोष हस्तान्तरण कारोबार फट्र्यौटका लागि असार १६ गतेदेखि आरटिजीएस सिस्टम रुल्स २०१९ को अनुसूची ६ बमोजिमको ‘बिजनेस डे’ सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version