काठमाडौँ:
दक्षिण ललितपुरको वाग्मती गाउँपालिका वडा नं ४ प्युटारस्थित बगुवा भन्ने ठाउँमा पहिरो खस्दा एक व्यक्तिको मृत्यु भएको छ ।

बुधबार देखिको अविरल वर्षासँगै बगेको पहिरो पन्छाउने क्रममा आज गाउँपालिकाभित्र बस्ने सर्लाही जिल्ला घर भएका अन्दाजी ३५ वर्षका गोविन्द मगर पुरिएको खबर प्राप्त भएको महानगरीय प्रहरी वृत चापागाउँका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version