काठमाडौँ: एक महिनादेखि जारि यूरो कप फुटबल २०२० को उपाधि इटालीले हात पारेको छ । पेनाल्टी सूट आउटमा पुगेको खेल इटालीले ३-२ ले जितले विजयी भएको हो ।

 

दोश्रो हाफमा कम ब्याक गर्दै ६७ औं मिनेटमा इटालीले गोल गरेको थियो । यता ५८ हजार दर्शकमाज घरेलु खेल मैदान (वाम्ले) मा इंग्ल्याण्डले खेलको दोश्रो मिनेटमै सले गोलको खाता खोलेका थिए । दुई टीमले आजको खेल जितिएको भएको इतिहाँस रच्ने थिए तर त्यो भाग्य भने इटालीको नाममा रह्यो ।

इटालीले १९६८ आफ्नै घरमा युगोस्लाभियालाई २-० ले हराउंदै  यूरो जितेको थियो । इटाली विश्वकप फुटबल भने ४ पटक जितिसकेको छ । यो वर्षको यूरो कप ११ देशहरुमा भएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version