काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद बैठक बोलाएका छन्। प्रधानमन्त्री नियुक्त भएपछि सिंहदरबारमा दोस्रोपटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।
प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार आज दिउँसो २ बजे मन्त्रिपरिषद् बैठब बोलाइएको हो।

Facebook Comments Box