Share Facebook Twitter LinkedIn Pinterest Email Copy Link काठमाडौँ: चीनबाट विहिबार ८ लाख डोज भेरोसेल खोप ल्याइँदैछ। नेपाल वायु सेवा निगमको जहाजले खोप आज दिउँसो काठमाडौ ल्याइपुर्याउने भएको हो। खोप लिन जहाज हिजै बेइजिङ गएको थियो। Facebook Comments Box See more आइपुग्दै ८ लाख डोज खोप