जकार्ता: नेपाली खेलाडीहरुलाई एसियन गेम्समा पदकको खडेरी लागिरहेको अवस्थामा नेपालका टिम इभेन्ट अन्तर्गत प्याराग्लाइडिङमा रजत पदक हात पार्न सफल भएको छ । नेपलाली प्याराग्लाइडिङको टोलिमा युकेश गुरुङ, बिमल अधिकारी, बिजय गौतम, सुशील गुरुङ र बिशाल थापा रहेका छन् । नेपालले जम्मा २७ पोइन्ट प्राप्त गर्दै सो पदक हात पारेको हो ।
स्वर्ण पदक भने जापानी टोलिले हात परेको छ ।

यो नेपालको एसियन गेम्समा पछिल्लो दुई संस्कारण पछिको सफलता हो । यो नेपालको इतिहाँसमै एसियन गेम्सका लागि पनि दोश्रो रजत पदक हो । यसअघि नेपाललाई सबिता राज भण्डारीले बैंककमा भएको खेलमा रजत दिलाएकी थिइन् । नेपालले एसियन गेम्समा पदक जितेको यो २० वर्षपछी हो ।

तस्बिर: अन्जन खड्का
तस्बिर: अन्जन खड्का

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version