Share Facebook Twitter LinkedIn Pinterest Email Copy Link काठमाडौं । एसिया कप छनोट क्रिकेटको पहिलो खेलमा नेपाल ओमानसँग ७ विकेटले हारेको छ । नेपालले प्रस्तुत गरेको २२२ रनको लक्ष्य ओमानले ४८ ओभरमा मात्र ३ विकेट गुमाएर १२ बल बाँकि छदै भेट्टाएको हो । Facebook Comments Box See more