काठमाडौँ: पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबीच सम्झौता भएको छ ।

३६ वर्षीय रोनाल्डोले क्लबसँग २ वर्षको सम्झौता गरेको युनाइटेडले जनाएको छ । उनलाई सम्झौता थप गर्ने विकल्प पनि दिइएको युनाइटेडले जनाएको छ । रोनाल्डो १२ वर्षपछि युनाइटेड फर्किएका हुन् । फरवार्ड रोनाल्डोलाई युभेन्ट्सबाट युनाइटेडले अनुबन्ध गरेको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version