काठमाडौँ: पहिलो दिनको मैत्रीपूर्ण त्रिकोणात्मक एक दिवसिय क्रिकेट खेलमा नेपालले पपुवान्युगिनीलाई दुई विकेटले पराजित गर्दै जितको सुरुवात गरेको छ ।
ओमानको मस्कटमा भएको खेलमा नेपालले ओमानले पेस गरेको १३५ रन लक्ष्य ३८ ओभरमा ८ विकेट गुमाउंदै भेटेको हो ।
नेपालको जितमा अन्तिम क्रममा आएका सोम्पाल कामीले निर्णयक रन जोडा जित सफलता उन्मुख भएको थियो। जितका लागि एक रन बाँकी रहंदा रोहित पौडेल एलवीडब्लुमा परे। यस सिरिज नेपाल, अमेरिका र पपुवान्युगिनीबीच आजबाट सुरु भएको हो।
Facebook Comments Box
