काठमाडौं:  प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीकाबीच संसदमा अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश भएको छ ।

 

संसदको तेस्रो बैठक सुरु हुनासाथ एमाले सांसदहरुले वेल घेराउ गरेका थिए । तर मर्यादापालकहरुले उनीहरुलाई रोके भने अर्थमन्त्री जनार्दन शर्मा रोष्टममा पुगे ।

 

 

 

 

अहिले उनले प्रतिस्थापन विधेयक पेश गरिरहेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version