काठमाडौँ: मलेसियामा जारी एसिया कप क्रिकेट छनोट खेलमा नेपालसामु युएईले २५५ रनक चुनौती पेश गरेको छ ।
५० ओभरको खेलमा नेपालले पहिले बलिङ्ग रोज्दै युएईलाई ब्याटिंगका लागि निम्तो दिएको थियो । नेपालका लागि आज सर्वाधिक सन्दिप लामिछानेले पाँच विकेट लिएका थिए भने नेपालका लागि कारण केशी र सोम्पाल कामी महंग साबित भए । केसी र कामीले ६१ र ५८ रन कर्चेका थिए ।
Facebook Comments Box
