काठमाडौँ २ असोज : आजबाट साता ब्यापी इन्द्रजात्रा पर्व सुरु भएको छ। आज बिहान ६:३० बजे इन्द्रध्वोज लिङ्गो उठाएपछि इन्द्रजात्रा पर्वको विधिवत सुरुवात भएको हो। ७:३० बजेको साइतभित्र लिङ्गो उठाइएको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version