काठमाडौँ: नेपाली कांग्रेसको नागार्जुन नगर सभापतिमा दुर्गाप्रसाद गौतम निर्वाचित भएका छन्।

शनिबार भएको अधिवेशनबाट गौतम सभापति भएका हुन्। उनी पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापानिकट मानिन्छन्।

उनी २०४४ सालदेखि नै नेविसंघमा क्रियाशील थिए।

उनले अर्थशास्त्रमा एमफिल र समाजशास्त्रमा एमए पनि गरेका छन्। लामो समयदेखि उनी शैक्षिक क्षेत्रमा पनि क्रियाशील थिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version